एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २६, २०७९
|
|
१८ पटक हेरिएको
Shares
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै

सारांश

  • काठमाडौ ।
  • एसिया कप टी २० क्रिकेटमा पाकिस्तानले आइतबार (आज) राति श्रीलंकाको सामना गर्दै छ।
  • समूह चरणको अन्तिम खेलमा पराजित भएको पाकिस्तान फाइनलमा बदलासहित आफ्नो तेस्रो उपाधिको लक्ष्यमा रहेको छ।

काठमाडौ । एसिया कप टी २० क्रिकेटमा पाकिस्तानले आइतबार (आज) राति श्रीलंकाको सामना गर्दै छ।

समूह चरणको अन्तिम खेलमा पराजित भएको पाकिस्तान फाइनलमा बदलासहित आफ्नो तेस्रो उपाधिको लक्ष्यमा रहेको छ। दुबई अन्तरराष्ट्रिय मैदानमा बेलुका ७ः४५ मा शुरु हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान ८ वर्षपछि फाइनलमा भिड्न लागेका हुन्। यी दुई टिमबीच एसिया कपमा यो चौथो पटक फाइनल हुन लागेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
गच्छादार किन गए भारत र अमेरिका ?
गच्छादार किन गए भारत र अमेरिका ?
राष्ट्रकवि  घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !
राष्ट्रकवि घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .

तपाईंले छुटाउनुभयो कि?