नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ ।
  • आज दैलेखका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ । आज दैलेखका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष हुन् । उनको ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको हो । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म २४ जनाको संक्रमणबाट मृत्यु भएकोमा १९ पुरुष र ५ महिला छन् ।

यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिएका छन् । उनका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९ हजार एक सय १५ पुरुष छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम पारित
नीति तथा कार्यक्रम पारित
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल
निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?