चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह

सारांश

  • आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न अायोगले आग्रह गरेको हो ।
  • प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न आयोग कट्टीबद्ध रहेको भन्दै चुनाव तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
  • निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले मतपत्र छपाई लगायत कारणले देखिएको विवादका कारण चुनाव सर्ने शंका नगर्न आग्ह गरे ।

आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न अायोगले आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न आयोग कट्टीबद्ध रहेको भन्दै चुनाव तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले मतपत्र छपाई लगायत कारणले देखिएको विवादका कारण चुनाव सर्ने शंका नगर्न आग्ह गरे ।

निर्वाचनको समयमा राजनीतिक दलहरुले राज्यका संयन्त्र र निकाय तथा तिनका अधिकारीलाई आफू अनुकुल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई आयोगले समेत बनाएको छ ।

मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
कस्तो रहला शुक्रबार देशभरको मौसम?
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
सीमा स्तम्भ पुनर्निर्माण शुरु
सीमा स्तम्भ पुनर्निर्माण शुरु
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ