दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)

सारांश

  • घरको बिशेष कामले श्रीमान बाहिर जान्छन्, तीजको लागि आफ्नी दिदी लिन भाई त्यहि बेला दिदीको घर पुग्छन् ।
  • घरमा दिदीमात्र हुन्छिन् भिनाजू बाहिर निस्किसकेका हुन्छन् ।
  • भाईले दिदीलाई म तीजको लागि लिन आएको भन्छन् ।

घरको बिशेष कामले श्रीमान बाहिर जान्छन्, तीजको लागि आफ्नी दिदी लिन भाई त्यहि बेला दिदीको घर पुग्छन् । घरमा दिदीमात्र हुन्छिन् भिनाजू बाहिर निस्किसकेका हुन्छन् । भाईले दिदीलाई म तीजको लागि लिन आएको भन्छन् । भाईको कुरा सुनेर भावुक हुदै दिदीले भिनाजुले माईती नगई घरमै बस भनेको भन्दै भाईसामु बिलौना गर्छिन् ।
यो कथा तीजको म्युजिक भिडियोमा समावेश गरिएको छ । कुशल शजृक दिपक अधिकारीको शब्दमा तयार भएको तीज गीतलाई लक्ष्मी पोख्रेलले बजारमा ल्याएकी छन् । लक्ष्मी पोख्रेल र राजन न्यौपानेको स्वर रहेको छ । शितल सिजन डिजिटलबाट बजार व्यवस्थापन भएको गीतको म्युजिक भिडियोलाई मिलन थापाले निर्देशन गरेका हुन भने सरोज अधिकारीको छायंकन र सुबास अम्गाईको सम्पादन रहेको छ । हेरौं यो मार्मिक गीत जस्ले दिदी बहिनिको पीडा बोलेको छ ।

https://youtu.be/675gKsTofgs

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
Steer Clear Of That With all your Russian Deliver Order Better half
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
नेपाली चलचित्र ‘पासवार्ड’ मा चर्चित पोर्न स्टार सन्नी लियोनि !
नेपाली चलचित्र ‘पासवार्ड’ मा चर्चित पोर्न स्टार सन्नी लियोनि !
आज एकता संयोजन समितिको वैठक बस्ने
आज एकता संयोजन समितिको वैठक बस्ने
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो

तपाईंले छुटाउनुभयो कि?