ओलीको गृहनगर दमकमा एमालेको बढ्दो अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
३३ पटक हेरिएको
Shares
ओलीको गृहनगर दमकमा एमालेको बढ्दो अग्रता

सारांश

  • झापाको दमक नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले सुरुवाती अग्रता बनाएको छ ।
  • ५०० मतगणना गर्दा एमालेकी उमेदवार गीता अधिकारीले २१६ मत प्राप्त गरेकी छन् ।
  • राप्रपाका राम थापाले १८३ मत ल्याएर अधिकारीलाई पछ्याईरहेका छन् ।

झापाको दमक नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले सुरुवाती अग्रता बनाएको छ । ५०० मतगणना गर्दा एमालेकी उमेदवार गीता अधिकारीले २१६ मत प्राप्त गरेकी छन् ।
राप्रपाका राम थापाले १८३ मत ल्याएर अधिकारीलाई पछ्याईरहेका छन् ।

उपप्रमुखमा भने एमाले र नेपाली काँग्रेसले समान मत प्राप्त गरेका छन् । एमालेका अम्बिका खनाल र नेपाली काँग्रेसकी रोगिना भट्टराईले बराबर १९३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?