ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि

सारांश

  • काठमाडौ – नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
  • समितिका सदस्यहरुमा अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा.
  • पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा.

काठमाडौ – नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्रा भुसाल, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल छन् । अन्य सदस्यहरुमा डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?