घाँस काट्न गएका दुई महिलाको हात्तीले लियो ज्यान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
घाँस काट्न गएका दुई महिलाको हात्तीले लियो ज्यान

सारांश

  • काठमाडौं ।
  • चितवनको माडीमा हात्तीको आक्रमणबाट दुईजना महिलाको ज्यान लिएको छ ।
  • दुई महिलाको मृत्यु भएको छ ।

काठमाडौं । चितवनको माडीमा हात्तीको आक्रमणबाट दुईजना महिलाको ज्यान लिएको छ । दुई महिलाको मृत्यु भएको छ ।

जंगली हात्तीको आक्रमणबाट माडी नगरपालिका–९ की ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेलको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई घाँस काट्न गएको बेला आक्रमण गरेको हो ।

बुधबार दिउसो घरबाट घाँस काट्न रिउखोलातर्फ जाने क्रममा हात्तीले कुल्चेर मारेको थियो । हात्तीले आक्रमण गरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
विदेशी मुद्राको विनिमयदर आज कति छ ?
विदेशी मुद्राको विनिमयदर आज कति छ ?
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग