ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित

सारांश

  • ओलीले सल्लाह सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् ।
  • बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।
  • नेकपा स्थायी कमिटी बैठक बस्दै नबसी स्थगन् दाहाल बैठकको लागि भनेर खुमलटारबाट बालुवाटार गइसकेका छन् ।

ओलीले सल्लाह सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।

नेकपा स्थायी कमिटी बैठक बस्दै नबसी स्थगन्
दाहाल बैठकको लागि भनेर खुमलटारबाट बालुवाटार गइसकेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफूहरु बैठक कक्षमै रहेको जनाएका छन् । आजको बैठकमा भाग लिन दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरु बालुवाटार पुगिसकेका छन् । बैठक कक्षमा पुग्ने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादवलगायत छन् ।नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?