लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
सारांश
- २३ मंसिर, लमजुङ ।
- प्रदेश नं.
- ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् ।
२३ मंसिर, लमजुङ । प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् ।
वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् ।
गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया