फेरि बढ्यो डेंगी संक्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
फेरि बढ्यो डेंगी संक्रमण

सारांश

  • काठमाडौं ।
  • नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ ।
  • इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जनवरी यता १६ अक्टोबरसम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।

काठमाडौं । नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जनवरी यता १६ अक्टोबरसम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १५ दिनमा मात्रै ६ हजार ४६९ जना संक्रमित थपिएको तथ्यांक छ । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो महिना गण्डकी प्रदेशका तनहुँ र कास्कीमा संक्रमण तीब्र बनिरहेको छ । गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ४२१ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै सुनसरीको धरान डेंगीबाट प्रभावित भएका छन् । अब कात्तिक लागेसँगै संक्रमण दर विस्तारै घट्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक
वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता
चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता

तपाईंले छुटाउनुभयो कि?