ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो

सारांश

  • काठमाडौं, ६ माघ ।
  • वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बसेको निर्णायक छलफल भर्खरै सम्पन्न भएको छ ।
  • एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको दुई नेताहरुवीचको वान–टु–वान भेटवार्तामा मुख्य गरी तीनवटा विषयमा गम्भीर छलफल भएको थियो ।

काठमाडौं, ६ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बसेको निर्णायक छलफल भर्खरै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको दुई नेताहरुवीचको वान–टु–वान भेटवार्तामा मुख्य गरी तीनवटा विषयमा गम्भीर छलफल भएको थियो । पार्टीको सिद्धान्त र संगठनको बारेमा पनि कसरी जाने भन्नेबारे उनीहरुवीच सहमति भएको एक नेताले जानकारी दिए ।

त्यस्तै दुई दलीय कार्यदलले तयार पारेको राष्ट्रिसभा निर्वाचन सिट वाडँफाँड, प्रदेशसभा गठन र प्रदेश सरकार गठनमा पद वाँडफाड लगायतका विषयमा तयार पारेको प्रतिवेदनमा छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । दुई नेताबीच भोलि दिउँसो ३ बजे लागि एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
वाम होइन, दाम गठबन्धन होः विप्लव
वाम होइन, दाम गठबन्धन होः विप्लव
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
कर्मचारीहरुलाई दुःखद् खबर, मन्त्री बिनाले लगाइन् विदेश जान रोक
कर्मचारीहरुलाई दुःखद् खबर, मन्त्री बिनाले लगाइन् विदेश जान रोक
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
करेन्ट लागेर तामाङको मृत्यु
करेन्ट लागेर तामाङको मृत्यु