ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
१५
|
२० पटक हेरिएको
Shares
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !

सारांश

  • काठमाडाै, ३ जेठ ।
  • नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।
  • उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?

काठमाडाै, ३ जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।

उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले  सर्वहारा अधिनायकत्व नै छाडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ ।

उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि  माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।

माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ  शक्ति पार्टी गठन गरेका छन ।

(https://wbctx.com)

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Tanka Giri

    तिमी जान्ने बुझ्ने बिद्द्वान हौ सबै नेपालिलाइ अबगत भएकै कुराहो सेरबाहादुरको पुच्छर समाएर हिड् बैतडनि नदि पारतर्न सजिलो हुन्छ

    Comment Author

    कमल गौतम

    आफू बाँदरको झुण्डमा पस्न पाएनौ डा साप

    Comment Author

    Avagi Poudel

    यो सबै भन्दा ठुलो सैतान हो नेपालको

    Comment Author

    Yagna Kandel

    कङ्रेस लाई भरिया बनायेर सिहदर्बार पसेका राष्ट्र कैइ कलन्क बेक्तिका दिन गाये भन्दै बाबुरम भतराइ तनाब्मा

    Comment Author

    Ram Bahadur Hamal

    हेर है याे तर्कत ठिकै ल्याए त।

    Comment Author

    Krishna Paudel

    Ekle dhedu vyr eklai alap bilap gaudai hid

    Comment Author

    Tulasi Gautam

    सहि भने बाबाबुरामले

    Comment Author

    Shyam Sunder Shrestha

    बादँरको हासेको हेराै साथी हो

    Comment Author

    Uttam Mahat

    Time haru ayauatay dayang ko hula haua aka arako lai dosa lagaya jasto garayra janata ko agadi ramro baana khojaya ko

    Comment Author

    उत्तम घिमिरे

    अर्का घर भत्का छैनन्, भत्काउन जुट्या हुन, घर वलियाे वनाउन पर्छ ।

    Comment Author

    Yadav Kafle

    अाफैले बनाएको संविधान बिभेदकारि भयो भन्दै धोति गम्छा भिरेर तराइ कुद्नेलाई सबैले चिनेका छन् ।

    Comment Author

    Ramesh Wagle

    कागले अाफ्नाे नाम अांफै काड्छ। बांदरले घर पनि नबनाउने अरुकाे पनि भत्काउने।

    Comment Author

    Bishnu Bastola

    महामूर्ख

    Comment Author

    Arjun Kumar Pathak

    झुण्डले नस्वीकारेकाे बाँदर….

    Comment Author

    Ananda Bajracharya

    तँ त बाँदरको पुच्छर बन्न सम्म पनि लायक छैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?