महिला क्रिकेटमा नेपालको कीर्तिमानै कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
महिला क्रिकेटमा नेपालको कीर्तिमानै कीर्तिमान

सारांश

  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला सागमा शानदार सुरुवात गरेको नेपालले पहिलो खेलमै चार कीर्तिमान बनाएको छ ।
  • पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपालका अञ्जली राईले कुनै पनि रन नदिई २ ओभर १ बलमै ६ विकेट लिएर नयाँ कीर्तिमान काय गरिन् ।
  • टी–२० अन्तर्गत यो उपलब्धी हालसम्मकै पहिलो हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला सागमा शानदार सुरुवात गरेको नेपालले पहिलो खेलमै चार कीर्तिमान बनाएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपालका अञ्जली राईले कुनै पनि रन नदिई २ ओभर १ बलमै ६ विकेट लिएर नयाँ कीर्तिमान काय गरिन् ।

टी–२० अन्तर्गत यो उपलब्धी हालसम्मकै पहिलो हो ।

माल्दिभ्सले १७ रन ल्याउने क्रममा ९ खेलाडी शून्य रनमै आउट भएर अर्को कीर्तिमान कायम भएको प्रशिक्षक जगत टमाटाको दाबी छ । ‘९ खेलाडीले १ रन पनि नल्याएर आउट भएको यो पहिलो पटक हो,’ उनले दाबी गरे ।

टी–२० खेलमा सम्पूर्ण खेलाडी १६ रनमै अलआउट हुनु पनि पहिलो रेकर्ड भएको टमाटाको दाबी छ ।

‘१७ रनको लक्ष्य पाउँदा ५ बलमै जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
मुख्यमन्त्री बन्ने एमालेका आकांक्षीहरुको भनाइ
मुख्यमन्त्री बन्ने एमालेका आकांक्षीहरुको भनाइ
कस्ताे रहनेछ आजकाे माैसम ?
कस्ताे रहनेछ आजकाे माैसम ?
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
नेपाल टेलिभिजनको ओरालो यात्रा, आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन

तपाईंले छुटाउनुभयो कि?