मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिके विकास हुनेछ ।
  • दाम्पत्य जीवन सुखमय रहला ।
  • नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउसक्छ । साँझमा पैसा खर्च हुने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमपनि मन्दी आउनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सफल यात्राको योगपनि छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
चीनमा प्रधानमन्त्री ओलीले भुले याे महत्वपुण सम्झाैता
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
प्रदेश ४ को नामको लागि  चार वटा नाम सिफारिश
प्रदेश ४ को नामको लागि चार वटा नाम सिफारिश
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….
हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….

तपाईंले छुटाउनुभयो कि?