कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
४० पटक हेरिएको
Shares
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

सारांश

  • काठमाडौँ ।
  • कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।
  • राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो ।

काठमाडौँ । कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो ।

बोर्डको बाग्मती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोही अनुसार भर्ना गर्न र गराउन भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल
अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल
एकैदिन ९ हजारभन्दा बढि कोरोना संक्रमित पुष्टि
एकैदिन ९ हजारभन्दा बढि कोरोना संक्रमित पुष्टि
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
बम विष्फोटबाट राजमार्गमा क्षति
बम विष्फोटबाट राजमार्गमा क्षति
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव