अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल

सारांश

  • काठमाडौं, १३ असार ।
  • रसियामा चलिरहेको विश्वकपमा समूह चरणबाटै बाहिरिने चरणमा पुगेको अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेको छ ।
  • अर्जेन्टिनालेको जितपछि कप्तान लियोनल मेसीले निकै खुसी देखिएका छन् ।

काठमाडौं, १३ असार । रसियामा चलिरहेको विश्वकपमा समूह चरणबाटै बाहिरिने चरणमा पुगेको
अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेको छ । अर्जेन्टिनालेको जितपछि कप्तान लियोनल मेसीले निकै खुसी देखिएका छन् ।

अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना दुई पटकको विश्व च्याम्पियन टिम हो । मंगलबार राति पौने १२ मा भएको खेलको अन्तिम पाँच मिनेटमा रोजोले गाब्रिअल मिकार्डाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।

खेल बराबरीमा रहेको र प्रतियोगिताबाट बाहिरिने स्थितिमा रहेको टिमलाई मेस्सी र मार्कोस रोजाको गोल हान्दै अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गरेको छ । अजेन्टिना अब नकआउट चरणमा पुगेको छ । मेसीको पहिलो गोलपछि उनका फ्यान निकै खुसी भएका छन् ।

नाइजेरियाका भिक्टोर मुसाले पेनाल्टी मार्फत गोल गर्दै मेस्सीको गोललाई बराबरीमा ल्याएका थिए। खेलपछि मेस्सीले जितसँगै ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
मेस्सीले भनेका छन् हामीलाई निकै पीडा भयो, जितसँगै हामीलाई ठूलो राहात मिलेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
मंगलवार देशभर कति कोरोना संक्रमित थपिए ?
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
भदौ १२ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ १२ गते शुक्रवारको राशिफल यस्तो छ
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा
कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते
स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय