नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

सारांश

  • काठमाडौँ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  •   आज मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला आज आफ्नो पदबाट राजीनामा दिएका छन् । 

आज मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना

अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो

आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक

सिस्नेरी खानेपानी आयोजनालाई २६ अर्ब लाग्ने

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह