कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी

सारांश

  • राजविराज, ८ कात्तिक   सप्तरीको हनुमानगर कंकालनी नगरपालिका –१ भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्षको बडादशैँमा रु १४ लाखभन्दा बढी आम्दानी भएको छ ।
  • बलीसहित विभिन्न शीर्षकमा रु १९ लाख २३ हजार ८६० आम्दानी भएको कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जानकारी दिनुभयो ।
  • दशैँको पूजापाठ र मेला व्यवस्थापनमा रु चार लाख ९२ हजार २१ खर्च कटाउँदा भएको रु १४ लाख ३१ हजार ८३९ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ ।

राजविराज, ८ कात्तिक   सप्तरीको हनुमानगर कंकालनी नगरपालिका –१ भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्षको बडादशैँमा रु १४ लाखभन्दा बढी आम्दानी भएको छ ।
बलीसहित विभिन्न शीर्षकमा रु १९ लाख २३ हजार ८६० आम्दानी भएको कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जानकारी दिनुभयो ।
दशैँको पूजापाठ र मेला व्यवस्थापनमा रु चार लाख ९२ हजार २१ खर्च कटाउँदा भएको रु १४ लाख ३१ हजार ८३९ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ । मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?