कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
सारांश
- कञ्चनपुर, असोज ७ ।
- कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्।
- भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।
कञ्चनपुर, असोज ७ । कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।
प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसंग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया