ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
सारांश
- काठमाडौँ ।
- पाल्पाको पूर्व खोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
- बुधवार साँझ निस्दी गाउँपालिकाबाट पूर्व खोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्व खोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौँ ।पाल्पाको पूर्व खोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।बुधवार साँझ निस्दी गाउँपालिकाबाट पूर्व खोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्व खोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्र्याक्टरको ट्रलीमा सवार सारूलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो ।ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Skapa personligt konto
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Criar conta pessoal
Your article helped me a lot, is there any more related content? Thanks!