कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

सारांश

  • काठमाडौँ ।
  • आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ।
  • आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो।

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो।

हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा बारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?