धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४४ पटक हेरिएको
Shares
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी

सारांश

  • २२ मंसिर, धादिङ ।
  • धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ ।
  • प्रदेशसभातर्फ क्षेत्र नं.

२२ मंसिर, धादिङ । धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् ।

वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ मतले हराएका हुन् ।

तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् ।

यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?