कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु

सारांश

  •   कपिलवस्तु ।
  • गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका(६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।
  • अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

कपिलवस्तु । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका(६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
कति छ आज विदेशी मुद्राको विनिमय दर?
कति छ आज विदेशी मुद्राको विनिमय दर?
कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु
कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
वीर अस्पतालका कतिपय डाक्टर हाजिर गरेर टाप कस्छन्
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा
ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना
बुधबार जन्मिने मानिसको स्वभाव यस्तो हुन्छ, थाहा पाउनुस्
बुधबार जन्मिने मानिसको स्वभाव यस्तो हुन्छ, थाहा पाउनुस्