कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २७, २०७३
|
|
१४० पटक हेरिएको
Shares
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते

सारांश

  • कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै गएराती रोकी राखेको ना २ ख २४९४ नम्बरको ट्रकलाई ना ५ ख ९५० नम्बरको बसले ठक्कर दिँदा ट्रक चालक, कपिलवस्तुकै भृकुटी नगरपालिका ३ का २५ वर्षिय राम नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने बलरामपुर ७ बनगाईका हरी बहादुर धोवी र लक्ष्मण पासी घाइते भएका छन् ।
  • घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
  • दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भईरहेको छ ।

कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै गएराती रोकी राखेको ना २ ख २४९४ नम्बरको ट्रकलाई ना ५ ख ९५० नम्बरको बसले ठक्कर दिँदा ट्रक चालक, कपिलवस्तुकै भृकुटी नगरपालिका ३ का २५ वर्षिय राम नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने बलरामपुर ७ बनगाईका हरी बहादुर धोवी र लक्ष्मण पासी घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भईरहेको छ ।

श्रोत: महानगरिय ट्राफिक प्रहरी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचन : एमाले र माओवादीलाई ‘बोनस’
स्थानीय तह उपनिर्वाचन : एमाले र माओवादीलाई ‘बोनस’
गण्डकी प्रदेशका मुख्यमन्त्री खनिए ओलीमाथि
गण्डकी प्रदेशका मुख्यमन्त्री खनिए ओलीमाथि
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
सोह्र श्राद्ध आजदेखि सुरु
सोह्र श्राद्ध आजदेखि सुरु
नाकामा सेना राखेर उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइने !
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा

तपाईंले छुटाउनुभयो कि?