आजदेखि मौसम सुधार हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आजदेखि मौसम सुधार हुने

सारांश

  • काठमाडौं १३ माघ ।
  • करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।

काठमाडौं १३ माघ ।करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । नागरिक दैनिक

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा हुनेछ । तर पनि आइतबार बद्ली भई छिटपुट वर्षा हुने सम्भावना छ ।’

(https://www.madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?