कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी

सारांश

  • कपिलवस्तु, मंसिर २४– कपिलवस्तुको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी हुनुभएको छ ।
  • अभिषेकप्रताप साहले १९ हजार ९ सय ६६ मत ल्याएर विजयी हुनुभयो ।
  • उहाँका प्रतिष्पर्धी संघिय समाजवादी फोरमका मंगलप्रताप गुप्ताले १५ हजार ८ सय ३ मत ल्याउनुभयो ।

कपिलवस्तु, मंसिर २४– कपिलवस्तुको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी हुनुभएको छ । अभिषेकप्रताप साहले १९ हजार ९ सय ६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी संघिय समाजवादी फोरमका मंगलप्रताप गुप्ताले १५ हजार ८ सय ३ मत ल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?