गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त

सारांश

  • काठमाडौं, ३ पुस ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा.
  • तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।

काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्व प्रधानमन्त्री गिरीको निधन भएको खबरले आफुलाई दुःख लागेको बताएका हुन् ।

यस्तै, राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताए । आज थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरे ।

डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा आज विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
बैशाख ५ गते आइतवारको राशिफल यस्तो छ
बैशाख ५ गते आइतवारको राशिफल यस्तो छ
दसैंलाई ४० अर्ब नयाँ नोट आउने
दसैंलाई ४० अर्ब नयाँ नोट आउने
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
Mayors in Kathmandu Valley commit to reducing air pollution
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…

तपाईंले छुटाउनुभयो कि?