कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज चलिरहेको ओमानविरुद्धको खेलमा अर्धशतक बनाउँदै उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी भएका छन्।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज चलिरहेको ओमानविरुद्धको खेलमा अर्धशतक बनाउँदै उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी भएका छन्।

ओपनर मल्लले २६औं ओभरको चौथो बलमा मोहमम्द नदिमलाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । जसमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासंग ५९ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?