राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।
  • अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

काठमाडौँ, १६ साउन । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताअन्तर्गत खुलामा दुई, कलेजमा चार, स्कूलमा आठ, खेलकुद पत्रकारमा दुई, दृष्टिविहीनमा दुई, शारीरिक अपाङ्गमा चार तथा भेट्रानमा पनि समान चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु १० हजार तथा तेस्रोले रु पाँच हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार राखिएको छैन्, आयोजकले जनाएको छ ।

दुई सय ६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई
चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )

तपाईंले छुटाउनुभयो कि?