कमलाको हत्या आफ्नो श्रीमानले नै गरेको खुलासा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
कमलाको हत्या आफ्नो श्रीमानले नै गरेको खुलासा

सारांश

  • उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
  • घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।
  • सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

कमला चौधरी नवालापराशिको बर्दघाट नगरपालिका–२ मा घर भएको उनको हत्या आफ्नो श्रीमानले नै गरेको खुलासा भएको छ । कमला यहि गत पुस ४ गते हराएका थिइन र उनको श्रीमान सुनिल संग केहि एक अर्का संग आपसी घर झगडा कारण आफ्नै श्रीमानले नै हत्या गरेको उनले स्वीकार समेत् गरेको जिल्ला प्रहरी कार्यालयक प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा एकको मृत्यु-पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जनता आवाज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
इथियोपियाका सेना प्रमुखको हत्या
इथियोपियाका सेना प्रमुखको हत्या
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
भिम रावलले  कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिए..
भिम रावलले कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिए..
किन परे काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ ?
नरेन्द्र मोदि लाई  एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
नरेन्द्र मोदि लाई एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै

तपाईंले छुटाउनुभयो कि?