कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत

सारांश

  • काठमाडौं, ४ माघ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।
  • उनले भने,“ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् ।

उनले भने,“ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।” राप्रपा निकट ट्रेड युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष थापाले वाग्मती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?