कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु

सारांश

  • काठमाडौँ, २७ असार – नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिन सचिवालयको बैठक शुरु भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज केही बेर अघि शुरु भएको छ ।
  • पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।

काठमाडौँ, २७ असार – नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिन सचिवालयको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज केही बेर अघि शुरु भएको छ ।

पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
एकै परिवारका चार सदस्यको मिर्गौला फेल
एकै परिवारका चार सदस्यको मिर्गौला फेल
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली