प्रचण्डले गरे पहिलो मतदान !
सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन्।
- चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्।
- उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्। उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया