कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
२४ पटक हेरिएको
Shares
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो

सारांश

  • कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट विरामी भएपछि काठमाडौं ल्याएको छ ।
  • मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो ।
  • मन्त्री विष्टको उपचार काठमाडौंको मेडिसीटी अस्पतालमा भई रहेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट विरामी भएपछि काठमाडौं ल्याएको छ । मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो ।

मन्त्री विष्टको उपचार काठमाडौंको मेडिसीटी अस्पतालमा भई रहेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘उहाँ (मन्त्री विष्ट)को क्लोस्ट्रोलको मात्रा बढ्यो भनेर प्रदेशिक अस्पताल सुर्खेतमा भर्ना गरियो । त्यहाँ उपचार सम्भव भए’ केसीले भनिन् ‘त्यसपछि अहिले काठमाडौं उपचार गर्न लगियो ।’ सुर्खेतका प्रदेश सांसद विष्टलाई वान्ता समेत हुने गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्
किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो  चाडै बजारमा अाउदै छ,
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

तपाईंले छुटाउनुभयो कि?