कर्मचारी समायोजनः सरकार र ट्रेड युनियनबीच ९बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कर्मचारी समायोजनः सरकार र ट्रेड युनियनबीच ९बुँदे सहमति

सारांश

  • काठमाडौं ।
  • कर्मचारी समायोजनका विषयमा सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमति भएको छ ।
  • स्थानीय तहमा समायोजन भएर जाने सबै तहका कर्मचारीलाई तततत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिने सहमति भएका छ ।

काठमाडौं । कर्मचारी समायोजनका विषयमा सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमति भएको छ ।

स्थानीय तहमा समायोजन भएर जाने सबै तहका कर्मचारीलाई तततत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिने सहमति भएका छ । सरकारले कर्मचारी अध्यादेश ल्याएपछि देशभर कर्मचारी आन्दोलित भएका थिए ।

समायोजनलाई सहज र वृत्ति विकासलगायतलाई व्यवस्थित बनाउन समायोजनमा जानेको सेवा, शर्त र सुविधाको सुरक्षा निजामती ऐन २०४९ अनुसार सुनिश्चित गर्ने, प्रदेश वा स्थानीय तहमा जानेलाई साविकको स्तर र जेष्ठतामा असर नपर्ने गरी कानुन बनाउने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो
रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो
कांग्रेसका तीन नेता देश दाैडाहामा
कांग्रेसका तीन नेता देश दाैडाहामा
माथिल्लो तामाकोशीको शेयर आजैदेखि
माथिल्लो तामाकोशीको शेयर आजैदेखि
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा

तपाईंले छुटाउनुभयो कि?