महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे

सारांश

  • अस्बिन खड्का, ३ साउन।
  •   उदयपुर सिमेन्ट उद्योग लिमिटेड को उत्पादनमा फेरी वृद्धि भएको छ ।
  • दुई बर्षअघि सम्म ३ सय ५० मेट्रिक टन उत्पादन गरेको उद्योगको उत्पादन बढेर अहिले ७ सय ५० मेट्रिक टन पुगेको हो ।

अस्बिन खड्का, ३ साउन।  उदयपुर सिमेन्ट उद्योग लिमिटेड को उत्पादनमा फेरी वृद्धि भएको छ । दुई बर्षअघि सम्म ३ सय ५० मेट्रिक टन उत्पादन गरेको उद्योगको उत्पादन बढेर अहिले ७ सय ५० मेट्रिक टन पुगेको हो । यो उत्पादन क्षमताको ९५ प्रतिशत हो ।

उद्योगको उत्पादन क्षमता भने दैनिक ८ सय मेट्रिक टन रहेको छ । विभिन्न समस्याका कारण महिनामा १५ दिनमात्रै सञ्चालन हुने उद्योग अहिले महिनाको ३०दिननै संचालन हुन थालेको महाप्रबन्धक सुरेन्द्र पौडेल ले जानकारी गराउनु भयो।  यहि बीच मा बिधुत को समस्या उधोगमा राजनैतिक दल निकट कर्मचारी को आन्दोलन, हड्ताल लगायतका समस्याहरु लाई महाप्रबन्धक ले कडाई गर्न थालेपछि महिनामा ३० दिन नै उत्पादन गर्न थालिएको समेत पौडलले बताए ।

जापान सरकारको सहयोगमा स्थापना भएको यो एशियाको दोश्रो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वको उद्योग भएता पनि यस्काे  उचित संरक्षण गर्न नसक्दा उद्याेग धरासायी बन्दै जाँदा महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि  धेरै काम गरेकोपाइएकाे छ ।

पौडेलले उद्याेग लाई बन्द हुन बाट जोगायको , बिग्रिएको र काम नगर्ने कर्मचारीहरु लाई कारबाही समेत गर्न थालेपछी हाल र उद्याेग को उत्पादन बढाएर प्रतिदिन ७ सय ५० मेट्रिक टन उत्पादन भएकाे  उदयाेग का कर्मचारी भरत नेपाल ले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाग्मतीमा भेटिइन खानेपानी मन्त्री
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
PM assures of justice to Nirmala’s parents
PM assures of justice to Nirmala’s parents
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?

तपाईंले छुटाउनुभयो कि?