पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०८१
|
|
५६ पटक हेरिएको
Shares
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

सारांश

  • काठमाडौं।
  • नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
  • आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

काठमाडौं। नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन। त्यसपछि १ घण्टा खेल रोकिएको थियो।

खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
उपनिर्वाचन २०७६ ः “हामी मार्छौँ बाजी”
उपनिर्वाचन २०७६ ः “हामी मार्छौँ बाजी”
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
अनि उनले सोधिन् ..
अनि उनले सोधिन् ..
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन