कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?
सारांश
- सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् ।
- आज फेला परेका नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ ।
सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् । आज फेला परेका नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया