आज सुनको मुल्य १ सयले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
५५ पटक हेरिएको
Shares
आज सुनको मुल्य १ सयले बढ्यो

सारांश

  • नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ ।
  • मंगलबार सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
  • बुधबार छापावाल सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार छापावाल सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ । यसैगरी, बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?