काँगे्स बैठक भोलि
सारांश
- काठमाडौँ, १९ असोज ः पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।
- प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।
काठमाडौँ, १९ असोज ः पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया