एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !

सारांश

  • काठमाडाैँ, ५ असाेज ।
  • यएइमा जारी एसिया कप क्रिकेटकाे सेमिफाइनलकाे समिकरण पुरा भएकाे छ ।
  • विहिबार भएकाे खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएपछि सेमिफाइनलका खेलकाे टुङ्गाे लागकाे हाे ।

काठमाडाैँ, ५ असाेज । यएइमा जारी एसिया कप क्रिकेटकाे सेमिफाइनलकाे समिकरण पुरा भएकाे छ । विहिबार भएकाे खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएपछि सेमिफाइनलका खेलकाे टुङ्गाे लागकाे हाे । सेमिफाइनलमा समूह ए काे शिर्ष स्थानमा रहेकाे भारत र समूह बि काे दाेस्राे स्थानमा रहेकाे बंगलादेश भिड्नेछन् । भने अर्काे खेलमा समूह बि काे शिर्ष स्थानमा रहेकाे अफगानिस्तान र ए काे दाेस्राे स्थानमा रहेकाे पाकिस्तानबीच हुनेछ । दुवै खेल शुक्रबार हुनेछन् ।

टेस्ट मान्यता पाएपछि पहिलाेपटक एसिया कप खेलिरहेकाे अफगानिस्तानलाई उपाधिकाे दावेदारका रुपमा हेरिएकाे छ । अाफ्नाे पहिलाे खेलमा ५ पटककाे विजेता श्रीलंकालाई ९१ रनले हराएकाे अफगानिस्तानले विहिबार भएकाे खे‍लमा बंगलादेशलाई १ सय ३६ रनकाे फराकिलाे अन्तरले हराएकाे थियाे । बंगलादेशले एसिया कपकाे उपाधि एकपटक उचालेकाे छ ।

सेमिफाइनलमा पाकिस्तानले अफगानिस्तानकाे सामना गर्नेछ । अफगानिस्तान र पाकिस्तान अहिले सम्म दुई पटक अामनेसामने भएपनि अफगानिस्तानले जित दर्ता  गर्न सकेकाे छैन । तर अफगानिस्तानकाे पछिल्लाे प्रदर्शन र अाफ्नाे भारत विरुद्धकाे खेलका कारण पाकिस्तानले अफगानिस्तानलाई एक बलियाे प्रतिद्वन्द्वीका रुपमा हेर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
‘बिजुलीम्यान’ कुलमान घिसिङ
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
फाब्रिगासको ३ सय खेलमा चेल्सी ३–१ ले विजयी
फाब्रिगासको ३ सय खेलमा चेल्सी ३–१ ले विजयी
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित