सडक दुर्घटना सातको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सडक दुर्घटना सातको मृत्यु

सारांश

  • नयाँ दिल्ली, ९ असार ।
  • पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
  • यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।

नयाँ दिल्ली, ९ असार । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।
अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो ।
सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई नजिकैको अस्पतालमा लगिएको छ । घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा तिव्र गतिमा चलाइएको सो ट्रकको चालकले नियन्त्रण गुमाएपछि एक पुलमा दुर्घटना भएको थियो ।

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद –
निर्वाचनको विरोध गर्ने १० जना पक्राउ
निर्वाचनको विरोध गर्ने १० जना पक्राउ
Leading Dating Sites That truly Work
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !