कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  •  कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको संशोधित विधान मस्यौदा पेश गरिएको छ ।
  • अाइतबार महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

काठमाडौं, ९ मंसिर । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको संशोधित विधान मस्यौदा पेश गरिएको छ । अाइतबार महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

कांग्रेसको प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने जनाइएको छ । संशोधित विधान मस्यौदामा दफावार छलफल भने मंसिर १३ गतेबाट सुरु हुने बताइएको छ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा गर्ने काँग्रेसको निर्णय छ । कांग्रेसमा बहुमतको आधारमा केन्द्रिय कार्यसमितिको संख्या भने ८५ बाट बढाएर १४१ बनाउन प्रस्ताव गरिएको छ । रामचन्द्र पौडेल निकट नेताहरुले भने केन्द्रिय कार्यसमितिको संख्या बढाइएको पछि पदाधिकारीको संख्या पनि ११ पुर्‍याउनुपर्ने माग गरेको छन् । तर, कार्यसमितिमा पदाधिकारी भने थपिएको छैन ।

[pdf-embedder url=”https://shikharkhabar.com/wp-content/uploads/2018/11/नेपाली-कांग्रेसको-बिधान-मस्याैदा-2.pdf” title=”नेपाली कांग्रेसको बिधान मस्याैदा”]

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?