प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
सारांश
- काठमाडौं, ३ साउन ।
- सरकारले अघि बढाएको समृद्धिको सपनामा अवरोध खडा गर्न नेपाली कांग्रेससहितका प्रतिक्रियावादी शक्ति लागेको भन्दै युवा संघ नेपाल र अनेरास्वबियूले प्रतिकारको चेतावनी दिएको छ ।
- युवासंघ अध्यक्ष रमेश पौडेल र अनेरास्वबियूका महासचिव ऐन महरले सरकारलाई घेरावन्दीमा पारेर आफ्नो स्वार्थ पूरा गर्न चाहने सवैखाले माफिया र प्रतिक्रियावादीबिरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।
काठमाडौं, ३ साउन । सरकारले अघि बढाएको समृद्धिको सपनामा अवरोध खडा गर्न नेपाली कांग्रेससहितका प्रतिक्रियावादी शक्ति लागेको भन्दै युवा संघ नेपाल र अनेरास्वबियूले प्रतिकारको चेतावनी दिएको छ । युवासंघ अध्यक्ष रमेश पौडेल र अनेरास्वबियूका महासचिव ऐन महरले सरकारलाई घेरावन्दीमा पारेर आफ्नो स्वार्थ पूरा गर्न चाहने सवैखाले माफिया र प्रतिक्रियावादीबिरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।
‘समृद्धि रोक्ने अभियानबिरुद्ध प्रतिकार गर्न बाध्य हुनेछौं, राम्रो काम गर्दा आफ्नो स्वार्थमा ठेश लाग्ने भयो भनेर डा केसी र भीसी प्रकरणका नाममा अराजकता सिर्जना गर्न खोजिँदै छ, सवैलाई हेक्का होस, प्रतिरोधी क्षमता मरेको छैन हामीमा, हामी धैर्यताका साथ हेर्दैछौं सच्चिएनन र अराजकता जारी राखे भने प्रतिकार हुन्छ,’ पौडल र मरहको भनाई छ ।
युवा संघले आकस्मिक बैठक नै बसेर समृद्धि रोक्ने नेपाली कांग्रेसलगायतका बिभिन्न प्रतिगामी शक्तिको बिरुद्ध प्रतिरोध आन्दोलन थाल्ने चेतावनी दिएको छ । संघका अध्यक्ष पौडेलले मुलुकलाई समृद्धिको बाटोमा लैजाने काममा अवरोध गर्नकै लागि कांग्रेससहितका प्रतिक्रियावादी शक्तिहरुले डा गोबिन्द केसीदेखि गंगामाया र भीसी प्रकरणको नाममा अराजकता निम्त्याउन खोजेको भन्दै प्रतिकारको चेतावनी दिएका हुन । ‘अहिले चलाइएको अनसनदेखि मानवअधिकारसम्मका कुरा देखावटी हुन, मुल आसय कम्युनिस्ट पार्टीको सरकारलाई र जनताका सम्बृद्दीका सपनाहरूको चिरहरण गर्नु हो । तसर्थ, हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन । र, सपनाहरू जिवित छन । सपनाको रक्षा गर्न राम्रोसँग जानेका छन कम्युनिस्टहरुले,’ युवा संघ नेपालका अध्यक्ष पौडेलले भने । उनले सामाजिक सञ्जालमा समेत यही आसयको अभिब्यक्ति दिएका छन ।
अध्यक्ष पौडेलले भने’मिठा नारामा देश निल्ने अभियानमा छन केही महामहीमहरु । पपुलर कुराको आडमा बिसालु फडाहरुले डस्न सक्छन् । डा केसी , गंगामाया, भिसी प्रकरण यी सबै भनिने कुरा मात्र हुन । मुल आषय कम्युनिस्ट पार्टीको सरकारलाई र जनताका सम्बृद्दीका सपनाहरूको चिरहरण गर्नु हो । तसर्थ , हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन । र, सपनाहरू जिवित छन । सपनाको रक्षा गर्न राम्रोसँग जानेका छन कम्युनिस्टहरुले ।
Ganesh Shakya
wah ! Kyaa desh samridhi banauneharu.
Bir Bahadur Kc
good
Yadav Bhandari
Good
Krishna Thakuri
मुखले मात्र समृद्विकाे कुरा गरेर हुदैन काम पनि गर्नुपर्छ तर डाक्टर गाेबिन्द के सीकाे मुद्दालाई लिएर राजनीति करण गरी अरजक्ता गर्ने माथि प्रतिकार पनि गर्नुपर्छ
Bhim Ghimire
aba dhila huncha do it fast
Bhim Ghimire
kukurharuli sino dinuparcha
Kiran Pokhrel
Thank you satta ma rahera garna ra sunna banki yehi thio tyo pani dekhna paieo.
Om Shahi
Thukkka pataki ho
Oli Liladhar
good
Raju Adhikari
Good
Damodar Dahal
अब सत्ता पक्ष पनि प्रतिकारमा उत्रने हो भने सरकारी प्रशासन लाई छुट्टी दिने ? राम्रो मान्यता !
Sanjaya Adhikari
बढदो कर र महङ्गी बिरुद्ध लड न भाइ हो!गरिबको ढाड नै सेक्ने भयो।
Balram Dhungana
उत्रिनु पर्छ,अब नउत्रे कहिले उत्रिने।
Motiram Baral
आज किन चुप बसेको त नि ?
Jhanak Puri
Janata biruddha pratirodha,Done haruko sangathan ho ni ta ki kaso?
Bhakta Bista
Aparadhi Ko kura yestai hunxa mulye badera 200guna bhayo bolnu xaina gunda sailima janatalai tharkaunae oli Ko chahana ho kasto durbhagye
Shiva Khadka
Marsidhan ko support garna lagex kp ko kutte haru
Bhusal Thane
रिप
Binod Bhandari
Good
Chop Bahadur Thapa
तिमिहरु के का लागि तयार हुदैछौ थाहा छ ?
Sushil Dc Rolpali
Wow hota ka gari rako sarkarlai ultopalto garna khoje k garnu birodh afaima xa
LilaaDevi Shrestha
Good
Sabal Dos
लु अाईज सडकमै गर्न प्रतिकर
Raj Bhatt
थुक्क
Ramesh Kumar Shah
ऐ कमरेड हरु सत्ताले पुगेन आउ मैदानमा हामिपनी तयार छौ।
Madan Khanal
सज्जन पनि कुसगतले बिग्रेको देख्न पाइने भो विद्यार्थी माथि को भरोसा तुइला जस्तो छ
Bhakta Bdr Sodari
Timi Haru lai k Janata le Baki Rakh lanRa?
Durga Adhikari
ए अन्तरेहरु तिमीहरूलाई कसले सिकायो यस्तो काम?
Tikaram Sapkota
तिमिहरुको काम नै तेस्तै हो नि
Gobin Nepali
आफनो सरकार असफल भएर डराएछन बिचराहरु सकछस भने आइजा मैदान खुलला छ भातेहरु
Uddhab Karki
Lutera ho k ko furti lauxau
Dev Narayan
भुक्ने कुकुरले टोक्दैन।
Bidur Karki
चौतर्फी करै कर र महंगी ले जन जिवन नै कष्टकर बनेको छ एसो एता
पनी ध्यान पुगेको भय हुन्थ्यो की? आगे मालीक का मर्जी।
Sunil K Niraula
Bidi jo sasan Aba suru hudaicha hamro desh ma
Bijay Gurung
Kam nagar ni , ani ajhai guda gardi kura garni ,
Krishna Dhakal
Kasto samridhi khojeka hun sathi harule kunu garib sanga tax uthaune ani aafu haru moj masti garne samridhhi ho ki khali hawa ko mahal khada garne samridhi ho bujhnai sakiyana ta?
Sanjaya Maharjan
good कुरुक्षेत्र कहाँ बनाउने पनि भनी हालम्
Rajendra Bdr Bam
Chi
Hari Panthee
जिम्मेवार सत्तारूढ हौ भने मन्डले चरीत्र नदेखाएको राम्रो।
Rajendra Bdr Bam
Paisa kamauna Chodera….?
.
Sabin Rai
K bhaner utranchas.
Drd Dulal
Kehi hune bala chaina ghamanda nadekhaya huncha murkha ho.