गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल

सारांश

  • इलाम, ९ असार-  नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।
  •   इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
  • नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे  ।

इलाम, ९ असार-  नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।  इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे  । “निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भने  ।  उनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण
अपाङ्गता भएका परिवारको घर निर्माण
अपाङ्गता भएका परिवारको घर निर्माण
७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै
७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी
भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन