अष्ट्रेलिया पठाईदिन्छु भनि ठग्ने एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २०, २०७७
|
|
१६ पटक हेरिएको
Shares
अष्ट्रेलिया पठाईदिन्छु भनि ठग्ने एक पक्राउ

सारांश

  • अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
  • भुजेलले सर्ट टर्म ४५७ भिषामा २ र २ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको जनाएको छ ।

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २ र २ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ
दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!
७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!
पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)
पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?