कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
  • पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।
  • अध्यक्ष थापाले कांग्रेस नेताहरुलाई कम्युनिष्ट बलियो बनाउने काम कसले ग¥यो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष थापाले कांग्रेस नेताहरुलाई कम्युनिष्ट बलियो बनाउने काम कसले ग¥यो ? भन्ने उल्टै प्रश्न गरेका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस नेताहरुलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्,’२इलष्लिभ)पजबदबच शिर्षक(“कंग्रेस नेताको एउटै स्वरस्कम्युनिष्टबाट प्रजातन्त्र खतरा” कंग्रेस नेतालाई मेरो प्रश्नस् कम्युनिष्ट बलियो बनाउने काम कसले ग¥यो?१२बुंदे सम्झौता कसले ग¥यो?४७सालको संविधान कसले जलायो?राजा र जनताबिच एकता नभए कम्युनिष्ट बढछ भन्ने बिपी बिचारको हत्या कसले ग¥यो?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?