राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।
  • नवनिर्वाचित सांसद लामिछाने प्रतिनिधिसभा अन्तर्गतको उक्त समितिमा रहने भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् । नवनिर्वाचित सांसद लामिछाने प्रतिनिधिसभा अन्तर्गतको उक्त समितिमा रहने भएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर सुनाएका थिए । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवनको क्षेत्र नं. २ बाट विजयी बनेका लामिछानेको नागरिकता विवादका कारण माघ १३ गते सांसद पद गएको थियो ।

प्रतिनितधिसभा सदस्य पद रिक्त भएसँगै आइतबार भएको उपनिर्वाचनबाट लामिछाने सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । उनले दोश्रो पटक शुक्रबार मात्रै सभामुख घिमिरेबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका थिए ।

(https://teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति
रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन
रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
यस वर्षको प्रिमनसुन शुरु
यस वर्षको प्रिमनसुन शुरु
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
केपी ओलीको यात्रा : झापा विद्रोहदेखि जेल झेल्दै दोस्रो प्रधानमन्त्री
केपी ओलीको यात्रा : झापा विद्रोहदेखि जेल झेल्दै दोस्रो प्रधानमन्त्री
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत