कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने

सारांश

  • काठमाडौं ।
  • यही मंसिर २१ गते सम्पन्न हुँदै गरेको दोस्रो चरणको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वारका बिरुद्ध पार्टीका जुनसुकै तहका नेता तथा कार्यकर्ताहरुले असहयोग हुने कुनै पनि कार्यमा संलग्न रहेको प्रमाणीत भएको खण्डमा पार्टीका त्यस्ता नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी स्वतः निस्काशन गरिने भएको छ ।
  • नेपाली कांग्रेसको केन्द्रिय कार्यलयले प्रेस बिज्ञप्ती निकाल्दै यो कुराको जानकारी गराएको हो ।

काठमाडौं । यही मंसिर २१ गते सम्पन्न हुँदै गरेको दोस्रो चरणको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वारका बिरुद्ध पार्टीका जुनसुकै तहका नेता तथा कार्यकर्ताहरुले असहयोग हुने कुनै पनि कार्यमा संलग्न रहेको प्रमाणीत भएको खण्डमा पार्टीका त्यस्ता नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी स्वतः निस्काशन गरिने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यलयले प्रेस बिज्ञप्ती निकाल्दै यो कुराको जानकारी गराएको हो । साथै, बिज्ञाप्तीमा ‘पार्टीका विभिन्न तहका कार्यसमितिहरुले जिल्ला कार्यसमिति मार्फत पार्टीका आधिकारिक उम्मेद्वारहरुको विरुद्धमा असहयोग गरेको पाइएको खण्डमा कांग्रेसको केन्द्रिय पार्टी कार्यलयमा पठाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sunil Suni Bhardawaj

    Gar gar aba aaudai cha bam panthi ko sarkar

      Comment Author

      Ganesh Mainali

      La-la herdai ja

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?