डोमिनिकामा समुद्री आँधी: १५ जनाको मृत्यु, २० बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
डोमिनिकामा समुद्री आँधी: १५ जनाको मृत्यु, २० बेपत्ता

सारांश

  • डोमिनिका ।
  • मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य २० जना हराइरहेका छन् ।
  • क्यारेबियन क्षेत्रमा क्षति पुर्‍याउँदै अघि बढेको मारिया आँधी ‘क्याटेगोरी ४’ को हो ।

डोमिनिका । मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य २० जना हराइरहेका छन् ।

क्यारेबियन क्षेत्रमा क्षति पुर्‍याउँदै अघि बढेको मारिया आँधी ‘क्याटेगोरी ४’ को हो । यद्यपि, मानवीय क्षति भने तुलनात्मक रुपमा कम भएको र यो चमत्कार नै रहेको डोमनिकाका प्रधानमन्त्री रोसीभेल्त स्केरिटीले बताएका छन् ।

सोमबार डोमिनिका पुगेको आँधीले सयौं घर ध्वस्त बनाएको छ । आँधीले पोर्टो रिकोमा क्षति गरेको थियो । पोर्टो रिकोभर बिजुली आपूर्ति बन्द भएको छ ।

यसअघि हार्बी आँधीले गएको महिना त्ही क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
पूर्व मुमा वडामहारानीको स्वास्थ्य अझै स्थिर
पूर्व मुमा वडामहारानीको स्वास्थ्य अझै स्थिर
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
यातायातमा सिन्डिकेट हटाउने सरकारको घोषणा
यातायातमा सिन्डिकेट हटाउने सरकारको घोषणा
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’